National life

बुधवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, कुन देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ असार २०८१, बुधबार
492Shares
बुधवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, कुन देशको कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। आज असार १२ गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.२० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८० रुपैयाँ रहेको छ।

Royal Enfield
nic asia capital

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.७२ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.३७ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.०० रुपैयाँ रहेको छ भने बिक्री दर १६९.७७ रुपैयाँ रहेको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८८.५९ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.९९ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.५० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६६ रुपैयाँ रहेको राष्ट्रबैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
492SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?