National life

यी दुई कम्पनीको बोनस सेयर सूचीकृत,कति कित्ता सूचीकरण भए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ फागुन २०८०, बिहिबार
404Shares
यी दुई कम्पनीको बोनस सेयर सूचीकृत,कति कित्ता सूचीकरण भए ?
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनी चिलिमे र सानिमा माई हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएका छन्।

सानिमा माईको ३० लाख ८९ हजार २५१ कित्ता बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । यस हाइड्रोपावरले सेयरधनीलाई वितरण गरेको १० प्रतिशर बोनस सेयर सूचकरण गरिएको हो ।

Royal Enfield
nic asia capital

त्यसैगरी,चिलिमे हाइड्रोपावर कम्पनीको ७२ लाख ५८ हजार १८० कित्ता बोनस सेयर सूचीकृत भएको छ। यसले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकृत गरिएको हो। उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ।

यो समाचार शेयर गर्नुहोस्
404SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?