National life

लगातार बढेको सुनको मूल्यमा ब्रेक,कतिमा हुदैछ आज कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ वैशाख २०८१, बिहिबार
525Shares
लगातार बढेको सुनको मूल्यमा ब्रेक,कतिमा हुदैछ आज कारोबार ?
ncell

काठमाडौँ। बिहीबारका दिन नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ । उक्त दिन प्रतितोला ६०० रुपैयाँले सनेको भाउ घटेको हो।

(हिजो)बुधवारका दिन स्थिर रहेको सुनको भाउ आज बिहीबार ६०० रुपैयाँले घटेको हो । बिहीबार छापावाला सुनको भाउ १ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Royal Enfield
nic asia capital

यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधवार तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार चाँदी प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
525SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?