National life

वनको जग्गा अतिक्रमण गर्ने वन अधिकृत सहित २४ जनाविरुद्ध मुद्दा दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ चैत २०८०, आइतबार
606Shares
वनको जग्गा अतिक्रमण गर्ने वन अधिकृत सहित २४ जनाविरुद्ध मुद्दा दायर
ncell

काठमाडौँ। रमतेल डाँडा सामुदायिक वनको जग्गा अतिक्रमण र वन कटानमा भ्रष्टाचार गरेको आरोपमा डिभिजन वन कार्यालय जलेश्वर महोत्तरीका तत्कालीन डिभिजन वन अधिकृत सहित २४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा लागेको छ ।

वन कटानमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत हेमन्त प्रसाद साह, वडा अध्यक्ष उपभोक्ता समितिका पदाधिकारीहरूसमेत गरी २४ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

रमतेल डाँडा सामुदायिक वनको जग्गा अतिक्रमण र वन कटानमा ११ लाख ९६ हजार ६९५ रुपैयाँ बराबरको सरकारी सम्पत्ती हानिनोक्सानी गरेको पुष्टि हुन आएकाले उक्त कार्यमा संलग्न कर्मचारी,सामुदायिक वनका पदाधिकारीहरु र उपभोक्ता समितिलगायतका व्यक्तिविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप९पत्र दायर गरेको आयोगले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
606SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?