National life

शनिवारका लागि अमेरिकी डलर घट्यो, अन्य देशको कतिमा हुदैछ खरिदबिक्री ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ भदौ २०८१, शनिबार
522Shares
शनिवारका लागि अमेरिकी डलर घट्यो, अन्य देशको कतिमा हुदैछ खरिदबिक्री ?
ncell

काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार आज अमेरिकी डलरको मूल्यमा कमी आएको छ ।

शनिबार अमेरिकी डलर एकको खरिददर १ सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर १ सय ३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ६५ पैसा थियो ।

त्यसैगरी, युरोको भाउ बढेर एकको खरिददर १ सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १ सय ४९ रुपैयाँ १६ पैसा कायम भएको छ ।

Royal Enfield
nic asia capital
युके पाउन्ड स्टर्लिङ एकको खरिददर १ सय ७५ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ७६ रुपैयाँ ४८ पैसा कायम भएको छ ।

यता, जापानी येन १० को आजका लागि खरिददर नौ रुपैयाँ ५१ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा कायम छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९० रुपैयाँ ०५ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ०७ र बिक्रीदर एक सय तीन रुपैयाँ ५४ पैसा कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा कायम भएको छ । थाई भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०३ पैसा कायम छ ।








































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.93134.53
EUR  (European Euro)1148.49149.16
GBP  (UK Pound Sterling)1175.70176.48
CHF  (Swiss Franc)1158.11158.82
AUD  (Australian Dollar)189.6590.05
CAD  (Canadian Dollar)198.5598.99
SGD  (Singapore Dollar)1103.07103.54
JPY  (Japanese Yen)109.519.56
CNY  (Chinese Yuan)118.8818.96
SAR  (Saudi Arabian Riyal)135.6935.85
QAR  (Qatari Riyal)136.7436.90
THB  (Thai Baht)14.014.03
AED  (UAE Dirham)136.4636.63
MYR  (Malaysian Ringgit)131.1431.28
KRW  (South Korean Won)10010.0810.12
SEK  (Swedish Kroner)113.0613.12
DKK  (Danish Kroner)119.9019.99
HKD  (Hong Kong Dollar)117.1717.25
KWD  (Kuwaity Dinar)1438.93440.89
BHD  (Bahrain Dinar)1355.34356.93

यो समाचार शेयर गर्नुहोस्
522SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?