National life

शुक्रवारका दिन प्रतितोला १४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ वैशाख २०८१, शुक्रबार
738Shares
शुक्रवारका दिन प्रतितोला १४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ । विहिवारका दिन प्रतितोला २ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने १४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँ कायम भएको छ ।

Royal Enfield
nic asia capital

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ६७५ रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
738SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?