National life

शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण: कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ कात्तिक २०८१, शुक्रबार
460Shares
शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण: कुन देशको कति ?
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २६ र बिक्रीदर एक सय ७५ रुपैयाँ ०४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ९७ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ११ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ५३ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता,जापानी येन १० को खरिददर आठ रुपैयाँ ७९ पैसा र बिक्रीदर आठ रुपैयाँ ८३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.23 134.83
eur (European Euro)
1 145.82 146.47
gbp (UK Pound Sterling)
1 174.26 175.04
chf (Swiss Franc)
1 154.97 155.67
aud (Australian Dollar)
1 88.11 88.50
cad (Canadian Dollar)
1 96.39 96.82
nic asia capital
sgd (Singapore Dollar)
1 101.53 101.98
jpy (Japanese Yen)
10 8.79 8.83
cny (Chinese Yuan)
1 18.85 18.94
sar (Saudi Arabian Riyal)
1 35.74 35.90
qar (Qatari Riyal)
1 36.82 36.98
thb (Thai Baht)
1 3.97 3.99
aed (UAE Dirham)
1 36.54 36.71
myr (Malaysian Ringgit)
1 30.65 30.79
krw (South Korean Won)
100 9.74 9.78
sek (Swedish Kroner)
1 12.54 12.60
dkk (Danish Kroner)
1 19.55 19.63
hkd (Hong Kong Dollar)
1 17.27 17.34
kwd (Kuwaity Dinar)
1 437.76 439.72
bhd (Bahrain Dinar)
1 356.02 357.62

यो समाचार शेयर गर्नुहोस्
460SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?