National life
cg eloctronics

सरकारद्वारा एक वर्षको अवधिमा २३ खर्ब आन्तरिक ऋण परिचालन,बाह्य ऋण कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ भदौ २०८१, मङ्गलबार
487Shares
सरकारद्वारा एक वर्षको अवधिमा २३ खर्ब आन्तरिक ऋण परिचालन,बाह्य ऋण कति ?
ncell

काठमाडौँ । नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ मा २३ खर्ब बढी आन्तरिक ऋण परिचालन गरेको छ। राष्ट्र बैंकको एक तथ्यांक अनुसार गत आवमा सरकारले २३ खर्ब बढी ४४ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण परिचालन गरेको हो ।

उक्त अवधिसम्ममा सरकारले १ खर्ब ८२ अर्ब ६२ करोड साँवा भुक्तानी गरेको छ । यसर्थ, यस अवधिमा ५१ अर्ब ८० करोड रुपैयाँ खुद आन्तरिक ऋण परिचालन भएको छ। यो रकम कुल गार्हस्थ्य उत्पादनको ०.९ प्रतिशत हुन आउँछ। यस अवधिमा सरकारले १ खर्ब २३ अर्ब ६१ करोड रुपैयाँ बाह्य ऋण परिचालन गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, २०८१ असार मसान्तमा नेपाल सरकारको कुल तिर्न बाँकी ऋण २४ खर्ब ३३ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। जसमध्ये, बाह्य ऋण १२ खर्ब ५२ अर्ब ३४ करोड र आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा कुल सार्वजनिक ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४२.६५ प्रतिशत पुगेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
487SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?