National life

सिईडिबि हाइड्रोपावरको सञ्चालकमा अनिल रुङ्गटा सहित ५ जना निर्विरोध निर्वाचित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० कात्तिक २०८१, मङ्गलबार
445Shares
सिईडिबि हाइड्रोपावरको सञ्चालकमा अनिल रुङ्गटा सहित ५ जना निर्विरोध निर्वाचित
ncell

काठमाण्डौ। सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सञ्चालकमा अनिल कुमार रुङ्गटा सहित ५ जना निर्विरोध निर्वाचित भएका छन्।

आज बिहान ८ बजे बसेको कम्पनीको विशेष साधारणसभाबाट ५ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित हुनेमा अनिल कुमार रुङ्गटा,रमेश प्रसाद नेपाल,उत्तम भ्लोन,प्रविन महर्जन र आयूषा श्रेष्ठ रहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
445SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?