National life

सुनको मूल्यमा आजसम्मकै उच्च बिन्दुमा, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ भदौ २०८१, बिहिबार
557Shares
सुनको मूल्यमा आजसम्मकै उच्च बिन्दुमा, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाण्डौ । नेपाली बजारमा आज फेरि सुनको मूल्यमा अर्को रेकर्ड कायम गरेको छ । अघिल्लो दिन ८ सय रुपैयाँले बढेको सुनको मूल्य आजफेरि १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो ।

Royal Enfield
nic asia capital

यसअघि गत भदौ १२ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य ८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भईरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
557SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?