National life

सुनको मूल्यमा निरन्तर गिरावट , प्रतितोला कतिमा हुदैछ खरिदबिक्री ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ साउन २०८१, आइतबार
599Shares
सुनको मूल्यमा निरन्तर गिरावट , प्रतितोला कतिमा हुदैछ खरिदबिक्री ?
ncell

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। गत शुक्रवार प्रतितोला २ हजार रुपैयाँले घटेको सुन साताको पहिलो कारोबारका दिन पुनः ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १३ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँ कायम भएको छ। गत शुक्रवार छापावाला सुनको मूल्य १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

Royal Enfield
nic asia capital

त्यस्तै आज तेजावी सुनको मूल्य मा१३ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४५ हजार ५ सय रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
599SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?