National life

 सुनको मूल्यमा सामान्य अङ्कको वृद्धि , प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ वैशाख २०८१, सोमबार
604Shares
 सुनको मूल्यमा सामान्य अङ्कको वृद्धि , प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्यमा आज भने वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Royal Enfield
nic asia capital

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १ हजार ६६० रुपैयाँ कायम भएको छ।

यो समाचार शेयर गर्नुहोस्
604SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?