National life

 सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ वैशाख २०८१, बिहिबार
584Shares
 सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। आज सुन तोलामा २०० रुपैयाँले घटेको हो।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी तोलामा १५ रुपैयाँले घटेको छ ।

Royal Enfield
nic asia capital
चाँदी प्रतितोला एक हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
584SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?