National life

सुनको मूल्यमा सामान्य गिरावट, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ भदौ २०८१, मङ्गलबार
521Shares
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ? 
ncell

काठमाडौँ । नेपाली बजारमा एकाएक नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यमा दैनिक रुपमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा १० रुपैयाँले बढेको छ ।

Royal Enfield
nic asia capital
चाँदी प्रतितोला एक हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

आज सुनको मूल्य ०.२६ प्रतिशत अर्थात प्रतिऔंस ६.५० डलरले घटेको हो । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ४९९ डलरमा कारोबार भईरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
521SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?