National life

सुनको मूल्य दैनिक रूपमा ओरालियो, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ साउन २०८१, मङ्गलबार
527Shares
सुनको मूल्य दैनिक रूपमा ओरालियो, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। नेपाली बजारमा दैनिक रूपमा सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला १०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँ कायम भएकोमा मङ्गलवार १ हजार ७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
527SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?