National life

सुनचाँदीको मूल्य लगातार दुई दिनसम्म स्थिर, कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ भदौ २०८१, बुधबार
706Shares
सुनचाँदीको मूल्य लगातार दुई दिनसम्म स्थिर, कतिमा हुदैछ कारोबार ? 
ncell

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन मंगलबार समेत स्थिर रहेको सुनको मूल्य आज बुधवारका दिन समेत निरन्तरता पाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

Royal Enfield
nic asia capital
चाँदी प्रतितोला एक हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
706SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?