National life

सुनचाँदीको मूल्य सामान्य गिरावट कतिमा हुदैछ खरिदबिक्री

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ साउन २०८१, सोमबार
730Shares
सुनचाँदीको मूल्य सामान्य गिरावट कतिमा हुदैछ खरिदबिक्री
ncell

काठमाडौँ । साताको दोस्रो कारोबारका दिन नेपाली बजारमा सुनको मूल्य सामान्य अंकले घटेको छ । आज सुन प्रतितोला १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा एक लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ। आइतबार तोलाको एक लाख ४८ हजार ८०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।

Royal Enfield
nic asia capital

यता, चाँदीको मूल्य तोलाको १ हजार ७१५ रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन यसको मूल्यमा प्रतितोला १ हजार ७२० रुपैयाँ कायम थियो ।

यो समाचार शेयर गर्नुहोस्
730SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?