National life

हालसम्मकै उच्च बिन्दुबाट सुनचाँदीको मूल्य ओरालियो, कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ भदौ २०८१, आइतबार
516Shares
हालसम्मकै उच्च बिन्दुबाट सुनचाँदीको मूल्य ओरालियो, कतिमा हुदैछ कारोबार ? 
ncell

काठमाडौँ । साताको पहिलो कारोबारका दिन नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रवार प्रतितोला १३ सय रुपैयाँले बढेको सुनको मूल्यमा आज भने मूल्य १२ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार १ सय रुपैयाँ कायम भएको छ । गत शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम थियो ।

Royal Enfield
nic asia capital

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ४५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
516SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?