National life

हालसम्मकै उच्च बिन्दुबाट सस्तियो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ असोज २०८१, मङ्गलबार
511Shares
हालसम्मकै उच्च बिन्दुबाट सस्तियो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?
ncell

काठमाण्डौ । सोमबार कीर्तिमान कायम गरेको सुनको मुल्य आज मंगलबारका दिन सामान्य घटेको छ। अघिल्लो दिन प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने प्रतितोला ६ सय रुपैयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य आज प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

Royal Enfield
nic asia capital

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९०५ रुपैयाँमा कारोबार भईरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
511SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?