National life

बुधवार भारी अंकले घटेको सुनको मूल्यमा सामान्य वृद्धि,कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ वैशाख २०८२, बिहिबार
745Shares
बुधवार भारी अंकले घटेको सुनको मूल्यमा सामान्य वृद्धि,कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । अघिल्लो दिन भारी अंकले घटेको सुनको मूल्यमा आज सामान्य अंकले बढेको छ । नेपाली बजारमा आज सुनको प्रतितोला २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बुधबाका दिन सुनको भाउमा ७ हजार ५ सय रुपैयाँको गिरावट आएको थियो । आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला २ हजार १० रुपैयाँ कायम छ ।

यो समाचार शेयर गर्नुहोस्
745SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?