National life

प्रतितोला २ लाख नजिक पुगेको सुनको मूल्यमा भारी गिरावट, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ असार २०८२, मङ्गलबार
895Shares
प्रतितोला २ लाख  नजिक पुगेको सुनको मूल्यमा भारी गिरावट, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । निरन्तर बढेर प्रतितोला २ लाखको मुखैमा पुगेको सुनको मूल्यमा आज ब्रेक लागेको छ ।  आज सुन तोलामा दुई हजार ५०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन सोमबार सुन तोलामा एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यता, चाँदीको मूल्य प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
895SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?