National life

निरन्तर ओरालो लाग्दै सुनको मूल्य कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ साउन २०८१, शुक्रबार
1KShares
निरन्तर ओरालो लाग्दै सुनको मूल्य कतिमा हुदैछ कारोबार ? 
ncell

काठमाडौँ। नेपाली बजारमा आज फेरि सुनको मूल्यमा गिरावट आएको छ। अघिल्लो दिन २४ सय रुपैयाँले घटेको सुनको मूल्य आज ३ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ३ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४४ हजार सय रुपैयाँ कायम भएको छ ।

Royal Enfield
nic asia capital

आज चाँदीको मूल्य पनि घटेको छ ।

चाँदीको मूल्य २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ७३० रुपैयाँमा कारोबार भइरहेको छ । सर्वाधिक चर्को मूल्य पुगेको सुनको कारोबार भने सुस्ताउँदै गएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?