National life

आइपीओ निष्कासनको तयारीमा हुलास फिनसर्भ हायर पर्चेज, असार १६ मा सभा आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३२ जेठ २०८१, शुक्रबार
566Shares
आइपीओ निष्कासनको तयारीमा हुलास फिनसर्भ हायर पर्चेज, असार १६ मा सभा आह्वान
ncell

काठमाडौँ । आइपीओ निष्कासनको प्रस्ताव सहित हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले  साधारण सभा बोलाएको छ ।

उक्त कम्पनीले असार १६ गतेका लागि विशेष साधारण सभा बोलाएको छ। सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभामा कम्पनीले प्रिमियम वा बुक बिल्डिङ वा अंकित मूल्यमा  आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्ने भएको छ।

Royal Enfield
nic asia capital

सो सम्बन्धी कार्य गर्न सञ्चालकलाई अख्तियारी दिनेछ। कम्पनीको अधिकृत पुँजी, जारी र चुक्ता पुँजी वृद्धि गर्ने बारे विशेष प्रस्ताव पेश हुनेछ । त्यसैगरी, नयाँ सस्थापकहरुबाट बढीमा ३ करोड रुपैयाँ बराबरको थप संस्थापक सेयर जारी गर्ने बारे छलफल हुने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
566SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?