National life

मिथिला लघुवित्तको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य ४०० रुपैयाँ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ कात्तिक २०८१, बिहिबार
429Shares
मिथिला लघुवित्तको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य ४०० रुपैयाँ
ncell

काठमाडौँ। मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूह तर्फको १० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक शेयरको न्यूनतम मूल्य ४०० रुपैयाँ तोकिएको हुँदा आवेदन दिँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ।

शेयर खरिद इच्छुक विद्यमान संस्थापक शेयर धनीलाई प्राथमिकता दिने गरी जो कोही व्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी मङ्सिर ५ गते भित्र कम्पनीको केन्द्रीय कार्यालय ढल्केवर धनुषामा आवेदन दिन सकिनेछ ।

Royal Enfield
nic asia capital

न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
429SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?