National life

६६ हजार ४ सय ५० नगद सहित ६ जुवाडे प्रकाउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ माघ २०८०, आइतबार
545Shares
६६ हजार ४ सय ५० नगद सहित ६ जुवाडे प्रकाउ
ncell

काठमाडौं : नगद ६६ हजार ४ सय ५० रूपैयाँसहित ६ जना जुवाडे पक्राउ परेको छन्।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ इट्टाखेल बस्ने तिलक बहादुर बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ३७ वर्षीय कृष्ण बहादुर अधिकारी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूको साथबाट उक्त रकम र ३ बुक तास बरामद गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
545SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?