National life

पेट्रोलियम पदार्थको मूल्य घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ जेठ २०८१, बिहिबार
368Shares
पेट्रोलियम पदार्थको मूल्य घट्यो
ncell

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आजैबाट लागू हुने गरी पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ घटाएको अवस्था हो।

भारतिय आयल कर्पोरेशनले हिजै नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर रु ६.७५ र डिजेलको मूल्यमा प्रति लिटर रु ५.०९ ले घटाएको अवस्था छ ।

Royal Enfield
nic asia capital
निगम सञ्चालक समितिको निर्णय अनुसार बिहीबार बिहानदेखि लागु हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको हो ।

यो समाचार शेयर गर्नुहोस्
368SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?