National life

आजदेखि सर्वसाधारणका लागि विकाश हाइड्रोपावरको आईपीओ खुल्ला

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ असार २०८२, बुधबार
473Shares
आजदेखि सर्वसाधारणका लागि विकाश हाइड्रोपावरको आईपीओ खुल्ला
ncell

काठमाडौँ । विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले (आज) असार १८ गतेदेखि सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ निष्काशन गरेको छ ।

यसअघि कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका आईपीओ निष्काशन गरेर बाँडफाँट गरिसकेको छ। यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १०,००० कित्तासम्म आवेदन दिन सकिनेछ।

आवेदन दिने अन्तिम म्याद असार २२ गतेसम्म हुनेछ।

Royal Enfield
nic asia capital
आईपीओको बिक्री व्यवस्थापन प्रभु क्यापिटल लिमिटेडले गर्दै छ। रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई ‘‘ICRA NP BBB-’ (ट्रिपल बी माइनस) रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व तिर्ने क्षमता औसत जोखिमको स्तरमा रहेको संकेत गर्दछ।

लगानीकर्ताले सी-आस्वा सुविधा प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखाहरूबाट वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
473SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?