National life

सुन–चाँदी दुवै महँगिए, आजको मूल्य कति पुग्यो ?

लगानीकर्ताको ध्यान फेरि बजारतर्फ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१५ साउन २०८३, शुक्रबार
2.5kShares
सुन–चाँदी दुवै महँगिए, आजको मूल्य कति पुग्यो ?
ncell

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो। बिहीबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, १० ग्राम सुनको मूल्य पनि बढेर आज २ लाख ४४ हजार ३४० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन २ लाख ४३ हजार ४८५ रुपैयाँ रहेको थियो।

यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। शुक्रबार चाँदी प्रतितोला ५० रुपैयाँले बढ्दै ४ हजार ३६० रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।

यो समाचार शेयर गर्नुहोस्
2.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?