National life

तरलता व्यवस्थापन गर्न एकैदिन एक सय अर्ब खिच्दै केन्द्रीय बैंक, बोलकबोल ३ बजे

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ भदौ २०८१, आइतबार
497Shares
तरलता व्यवस्थापन गर्न एकैदिन एक सय अर्ब खिच्दै केन्द्रीय बैंक, बोलकबोल ३ बजे
ncell

काठमाडौँ । बैंक वित्तीय संस्थाहरूमा अधिक तरलता बढेसँगै केन्द्रीय बैंकले एक सय अर्ब तरलता खिच्ने भएको छ।

जस अनुसार केन्द्रीय बैंकले आज (भदौ २३ गते) २१ दिन अवधिका लागि एक सय अर्ब रूपैयाँ निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्ने भएको हो । यसका लागि बैंकले आज ३ बजे बोलकबोल गर्ने जनाएको छ ।

यो २१ दिने निक्षेप संकलन उपकरणको असोज १३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
497SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?