National life

गृष्म ओझा सानिमा माई र्हाईड्रोपावरको महाप्रबन्धकमा पुनःनियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ वैशाख २०८१, बुधबार
429Shares
गृष्म ओझा सानिमा माई र्हाईड्रोपावरको महाप्रबन्धकमा पुनःनियुक्त
ncell

काठमाण्डौ । सानिमा माई र्हाईड्रोपावर लिमिटेडको महाप्रबन्धकमा गृष्म ओझा पुनःनियुक्त भएका छन् ।

कम्पनीको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले ओझालाई आगामी ४ वर्षका लागि महाप्रबन्धकमा पुनःनियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई आगामी जेठ १५ गतेबाट लागू हुने गरी महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
429SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?