National life

यातायात व्यवस्था विभागका महानिर्देशक रिजाललाई कालोमोसो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ माघ २०८०, सोमबार
555Shares
यातायात व्यवस्था विभागका महानिर्देशक रिजाललाई कालोमोसो
ncell

काठमाडौँ । क्रान्तिकारी युवा संगठनले यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि दुर्व्यवहार गरेको छ ।

लाइसेन्स घोटाला कार्यमा संलग्न भएको आरोप लगाउँदै रिजाललाई सोमबार क्रान्तिकारी युवा संगठनले कालोमोसो दलेर दुर्व्यवहार गरेको हो । संगठनको एक समूहले उनलाई मिनभवनमा पुगेर कालोमोसो दलेको हो ।

‘कार्यकक्षमै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटको समूह पुगेर कालोमोसो दलेको रिपोर्टिङ छ’, जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले भने ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पछिल्लो समय लाइसेन्स वितरणमा ठुलो घोटाला भएको विषय बाहिरिएको छ । यो प्रकरणमा अख्तियारले समेत छानबिन गरिरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
555SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?