National life
cg eloctronics

आइतवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण: कुन देशको मुद्राको सहटी दर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ वैशाख २०८२, आइतबार
728Shares
आइतवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण: कुन देशको मुद्राको सहटी दर कति ?
muktinatha bikash bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ राष्ट्रबैंकका अनुसार आज एक अमेरिकी डलरको खरीद दर १३६ रुपैयाँ ४३ पैसा र बिक्री दर १३७ रुपैयाँ ३ पैसा कायम भएको छ।

त्यसैगरी एक यूरोको खरीद मूल्य १५५ रुपैयाँ ५ पैसा र बिक्री मूल्य १५५ रुपैयाँ ७३ पैसा कायम भएको छ रहेको जनाएको छ । यता, कतारी रियाल एकको खरीद मूल्य ३७ रुपैयाँ ४३ पैसा र बिक्री मूल्य ३७ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

राष्ट्र बैंकले एक यूएई दिरामको खरीद भाउ १७ रुपैयाँ १४ पैसा र बिक्री भाउ ३७ रुपैयाँ ३१ पैसा कायम गरेको छ

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.43 137.03
everest bank
eur (European Euro)
1 155.05 155.73
gbp (UK Pound Sterling)
1 181.64 182.44
chf (Swiss Franc)
1 164.67 165.40
aud (Australian Dollar)
1 87.07 87.45
cad (Canadian Dollar)
1 98.28 98.71
sgd (Singapore Dollar)
1 103.81 104.26
jpy (Japanese Yen)
10 9.52 9.56
cny (Chinese Yuan)
1 18.72 18.80
sar (Saudi Arabian Riyal)
1 36.37 36.53
qar (Qatari Riyal)
1 37.43 37.59
thb (Thai Baht)
1 4.07 4.09
aed (UAE Dirham)
1 37.14 37.31
myr (Malaysian Ringgit)
1 31.19 31.33
krw (South Korean Won)
100 9.48 9.52
sek (Swedish Kroner)
1 14.08 14.14
dkk (Danish Kroner)
1 20.77 20.86
hkd (Hong Kong Dollar)
1 17.59 17.67
kwd (Kuwaity Dinar)
1 444.93 446.89
bhd (Bahrain Dinar)
1 361.95 363.54
omr (Omani Rial)
1 354.34 355.90
भने एक कुवेती दिनारको खरीद भाउ ४४४ रुपैयाँ ९३ पैसा र बिक्री भाउ ४४६ रुपैयाँ ८९ पैसा रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
728SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?