National life

विदेशी मुद्रा: अमेरिकी डलरको मूल्यमा गिरावट, अन्य देशको सहटीदर कति (सूचि सहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ चैत २०८१, मङ्गलबार
574Shares
विदेशी मुद्रा: अमेरिकी डलरको मूल्यमा गिरावट, अन्य देशको सहटीदर कति (सूचि सहित)
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत ५ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

जस अनुसार आज १ अमेरिकी डलरको भाउ ९बिक्रीदर० १३९ रुपैयाँ १९ पैसा कायम भएको छ। यस्तै, खरिददर १३८ रुपैयाँ ५९ पैसा कायम भएको छ।

यसअघि सोमबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३९ रुपैयाँ ५० पैसा र खरिददर १३८ रुपैयाँ ९० पैसा कायम भएको थियो। यता, १ युरोको बिक्रीदर १५१ रुपैयाँ ७७ पैसा रहेको छ भने खरिददर १५१ रुपैयाँ १२ पैसा रहेको छ। बेलायती पाउन्ड १ को बिक्रीदर १८० रुपैयाँ ५६ पैसा खरिददर १७९ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्र बैंकका अनुसार आज जापानिज येन १० को बिक्रीदर ९ रुपैयाँ ३७ पैसा र खरिददर ९ रुपैयाँ ३३ पैसा छ। त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८८ रुपैयाँ र बिक्रीदर ८८ रुपैयाँ ३९ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ५८ पैसा र बिक्रीमा ९७ रुपैयाँ निर्धारण गरिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
574SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?