National life
cg eloctronics

आर्थिक अनियमितताको आशंकामा डीडीसीमा सीआईबीको छापा

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१४ जेठ २०८३, बिहिबार
553Shares
आर्थिक अनियमितताको आशंकामा डीडीसीमा सीआईबीको छापा
ncell

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी) को केन्द्रीय कार्यालयमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छापा मारेको छ । लैनचौरस्थित डिडिसीको कार्यालयमा बुधबार सिआइबीको टोली पुगेको सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले पुष्टि गरे।

उनका अनुसार डिडिसीसँग सम्बन्धित सूचनाका आधारमा प्रहरी टोली कार्यालयमा पुगेर केही कागजात नियन्त्रणमा लिएको हो ।

“डिडिसीसँग सम्बन्धित केही सूचना आएको थियो । त्यसकै आधारमा प्रहरी टोली कार्यालय पुगेको हो । हामीले पत्र काटेर केही कागजात नियन्त्रणमा लिएका छौँ,” श्रेष्ठले भने ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
553SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?