National life
cg eloctronics

बेनी हाइड्रोपावरको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२७ असोज २०८३, मङ्गलबार
369Shares
बेनी हाइड्रोपावरको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?
ncell

काठमाण्डौ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको १ करोड ४ लाख कित्ता साधारण सेयर (आईपीओ)नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

नेप्से र कम्पनीबीच सोमबार प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ कायम भएका कुल १ करोड ४ लाख कित्ता सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो।

सूचीकृत सेयरमध्ये सर्वसाधारणतर्फ निष्कासन तथा बिक्री गरिएको २० लाख ८० हजार कित्ता अर्थात् २० प्रतिशत सेयर रहेको छ।

यस्तै, कम्पनीका संस्थापक सेयरधनीले लगानी गरेको ८३ लाख २० हजार कित्ता अर्थात् ८० प्रतिशत सेयरसमेत नेप्सेमा सूचीकृत गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको सेयर दोस्रो बजारमा 'BENH' कारोबार संकेतबाट कारोबार हुनेछ। सूचीकरणसँगै बुधबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबारका लागि खुला हुने भएको छ।

नेप्सेले कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि ९१.२७ रुपैयाँदेखि २७३.८१ रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
369SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?