National life

एन.आर.एन.ए.स्कटल्यान्डको कार्यक्रममा गुरु ज्यो,बिहनंगमले बिशेष धार्मिक प्रवचन दिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१३ साउन २०८०, शनिबार
467Shares
एन.आर.एन.ए.स्कटल्यान्डको कार्यक्रममा गुरु ज्यो,बिहनंगमले बिशेष धार्मिक प्रवचन दिने
ncell

काठमाडौं । नेपालका आध्यात्मिक गुरु ज्यो,बिहनंगम राज तिमल्सीनाले युके स्कटलान्डमा बिशेष धार्मिक प्रवचन दिनुहुने भएको छ। गैर आवासीय नेपाली संघ युके राज्य समन्वय परिषद स्कटल्यान्डको निर्वाचनमा बिजयी भएकाहरुले धन्यवाद ज्ञापन गर्न आयोजना गर्न लागेको कार्यक्रममा ज्यो,बिहंगमले प्रवचन दिन लग्नु भएको हो।

एन. आर.एन.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ए. स्कटल्यान्ड नव निर्वाचित कार्यसमितिले आयोजना गर्न लागेको उक्त कार्यक्रममा नेपालका लोकप्रिय कलाकार राजु परिवार तथा सिला आलेको समेत बिशेष सास्कृतिक मनोरंजन रहने आयोजकले जनाएको छ।

३१ जुलाई २०२३ मा हुन लागेको उक्त कार्यक्रम Royal British Legion ,Dunfermline fife ,KY 12 7EF भेनुमा हुन लागेको हो। दिउँसो ४ बजे देखि बिलुकी १०ः ३० बजे सम्म आयोजना हुने उक्त कार्यक्रममा प्रवेश निशुल्क रहेको आयोजकले जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
467SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?