National life

कोकाकोला इण्डियाको एसडब्ल्यूए उपाध्यक्षमा बथिजा नियुक्त

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०९ साउन २०८०, मङ्गलबार
503Shares
कोकाकोला इण्डियाको एसडब्ल्यूए उपाध्यक्षमा बथिजा नियुक्त
ncell

काठमाडौं । कोकाकोला इन्डियाले अजय विजय बथिजालाई फ्रेन्चाइज अपरेसन फर साउथवेस्ट एशिया (एसडब्ल्यूए)को उपाध्यक्ष नियुक्त गरेको छ । कोकाकोलामा २४ वर्षदेखि कार्यरत रहेका उनी फ्रेन्चाइज अपरेसन फर साउथवेस्ट एशिया (एसडब्ल्यूए)को उपाध्यक्ष नियुक्त भएका हुन् ।

सन् १९९९ मा हिन्दुस्तान कोकाकोला बेभरेज प्रालि र फ्रन्टलाइन सेल्स टिममा रहेर उनले आफ्नो व्यावसायिक यात्रा शुरू गरेका हुन् ।

सन् २००५ मा स्याब्का भियतनाममा मेकोङ डेल्टा क्षेत्रका लागि रिजन म्यानेजर रहिसकेका उपाध्यक्ष बथिजा सन् २०१८ देखि २०२० सम्म बंगलादेशका लागि देशीय निर्देशक रहेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सन् २०२० मा फ्रन्टलाइन मार्केटिङमा वरिष्ठ डाइरेक्टर बनेका उनले मार्केटिङ म्यानेजमेन्टमा मास्टर्स र वाणिज्यमा स्नातक गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
503SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?