National life
cg eloctronics

दश वर्षमा ८१५ सम्पदा निर्माण

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१४ जेठ २०८३, बिहिबार
483Shares
दश वर्षमा ८१५ सम्पदा निर्माण
ncell
काठमाडौं - भूकम्प गएको १० वर्ष बितिसक्दा पनि भत्किएका पुरातात्विक महत्वका सम्पदाको पुनःनिर्माण सम्पन्न हुन सकेको छैन।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले ३२ जिल्लाका ९२० सम्पदामा क्षति भएको थियो। त्यसमध्ये २०८२ फागुन मसान्तसम्म ८१५ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बुधबार प्रतिनिधिसभा बैठकमा पेस गरेका आर्थिक वर्ष २०८२/२०८३ को आर्थिक सर्वेक्षणमा उल्लेख छ।

चालु आवको फागुन मसान्तसम्म पाँच सम्पदाको पुनःनिर्माण सम्पन्न भएको पनि सर्वेक्षणमा उल्लेख छ।

विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र, हनुमानढोका दरबार क्षेत्र, पाटन र भक्तपुर दरबार क्षेत्रका केही सम्पदा अझै पुनःनिर्माण हुन सकेको छैन। अब कुल १०५ वटा सम्पदाको पुनःनिर्माण हुन बाँकी छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
483SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

सम्बन्धित लेख
विशेष समाचार

छुटाउनुभयो कि ?