National life
cg eloctronics

निजीमा उपचार गराउँदा तीन प्रतिशत करको व्यवस्था तत्काल हटाउन चिकित्सक संघको माग

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१६ जेठ २०८३, शनिबार
656Shares
निजीमा उपचार गराउँदा तीन प्रतिशत करको व्यवस्था तत्काल हटाउन चिकित्सक संघको माग
ncell

काठमाडौँ । नेपाल चिकित्सक संघले निजी अस्पतालमा उपचार गर्दा तीन प्रतिशत करको व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेको छ ।

निजी अस्पतालमा उपचार गर्ने बिरामीबाट स्वास्थ्य समता शुल्क अन्तर्गत तीन प्रतिशत कर उठाउन निर्णयको संघले विरोध गरेको हो। ‘उपचार गराउन आएका बिरामीहरूलाई बिरामी भएकोमा समेत कर उठाउनाले बिरामी र बिरामीका आफन्तमाथि थप आर्थिक भार पर्न गई ठुलो अन्याय हुने संघको ठहर छ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
656SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?