काठमाडौँ । पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धि गरेको भन्दै विरोध प्रदर्शन गरिएकाे छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै अखिल क्रान्तिकारीले बुधबार नेपाल आयल निगमको कार्यालय घेराउ तथा विरोध प्रदर्शन गरेको हाे ।
इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएको बताउँदै आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४ रुपैयाँले बढाएको हो ।
निगम सञ्चालक समिति बैठकले मंगलबार राति १ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।
याे पनि :

































