National life

भ्रष्टाचार र बेथितिविरुद्ध सरकारले जेहाद छेडिसकेकाे छ : प्रधानमन्त्री दाहाल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ साउन २०८०, आइतबार
507Shares
भ्रष्टाचार र बेथितिविरुद्ध सरकारले जेहाद छेडिसकेकाे छ : प्रधानमन्त्री दाहाल
ncell

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारले जेहाद छेडिसकेको बताएका छन् । समाजवादी विद्यार्थी मञ्च घोषणा कार्यक्रमलाई आइतबार काठमाडौंमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हु्न् ।

उनले भने, ‘जसरी अहिले भ्रष्टाचारविरोधी र बेथितिविरुद्ध सरकारले अभियान चलाएको छ। राज्यको सम्पत्ति व्यक्तिले दोहन गर्नेविरुद्ध अभियान थालिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तस्करीविरुद्ध जेहाद छेडिएको छ, यो कदम रोकिनेवाला छैन। अझै अगाडि बढ्छ, यो कदम समृद्धिका लागि यो लडाइँ जित्नैपर्छ। यो आवेग र राजनीतिक स्टन्टको कुरा पनि होइन। नेपाली जनताको हितका लागि गरिएको हो।’

उनले अहिलेकोअभियान बेपत्ता घाइते र अपांगहरुको सपना साकार गर्ने लडाइँ भएकाे पनि बताए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
507SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?