National life

राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालको वीरगंज इकाइको प्रथम अधिवेशन सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१६ साउन २०८०, मङ्गलबार
713Shares
राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालको वीरगंज इकाइको प्रथम अधिवेशन सम्पन्न
ncell

काठमाडाैं । राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालको वीरगंज इकाई समितिको अध्यक्षमा प्रदिप कुमार उपाध्याय चयन भएका छन् । परिषदको वीरगंज इकाई समितिको प्रथम अधिवेशनले उपाध्यायलाई ईकाई समितिको अध्यक्ष पदको जिम्मेवारी सुम्पिएको हो ।

राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालको प्रथम स्थापना दिवस को अवसरमा आयोजित उक्त कार्यक्रमको उद्घाटन वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले गरेका थिए ।

सो अवसरमा १७ सदस्यीय इकाई कार्य समिति र ५ सदस्यीय सल्लाहकार समिति सर्वसम्मतिले निर्वाचित भएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विराटनगर ईकाई समितिको अध्यक्षमा प्रदिप कुमार उपाध्याय चयन भएका छन् । उक्त कार्यक्रममा एक सय जना भन्दा बढि भन्सार एजेन्ट, भन्सार एजेन्ट प्रतिनिधि, उधोग प्रतिनिधि, निकासी तथा पैठारीकर्ताका कर्मचारी, भन्सार सम्बन्धि कार्य गर्नेहरुलाई साधारण सदस्यता प्रदान गरिएको थियो ।

यस अघि वीरगंज भन्सार कार्यालय र सुख्खा वन्दरगाह भन्सार कार्यालयमा २५ वर्षभन्दा बढि समयदेखि काम भन्सार एजेन्टहरु, भन्सार एजेन्ट प्रतिनिधि, उधोग प्रतिनिधि, निकासी तथा पैठारीकर्ताका कर्मचारी, भन्सार सम्बन्धि कार्य गर्नेहरुले वीरगंज भन्सार एजेन्ट संघबाट सामुहिक राजिनामा दिएको परिषद्ले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
713SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?