National life
cg eloctronics

लेखा र कानुन समितिको बैठक बस्दै, के छ कार्यसूची ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|११ जेठ २०८३, सोमबार
864Shares
लेखा र कानुन समितिको बैठक बस्दै, के छ कार्यसूची ?
ncell

काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा बेरुजुको आयतन उच्च भएका मन्त्रालयका लेखा उत्तरदायी अधिकृतहरूसँग बेरुजु न्यूनीकरण सम्बन्धी विषयमा छलफल गर्ने कार्यसूची छ ।

यसैगरी, बैठक मध्याह्न साढे १२ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्नेछ । बैठकमा  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्य योजना सम्बन्धमा छलफल हुनेछ । बैठकमा होल्डिङ सेन्टरमा समितिद्वारा गरिएको स्थलगत अवलोकन प्रतिवेदनमाथि पनि छलफल गर्ने कार्यसूची छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
864SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?