National life

उपकार लघुवित्तको बोनश शेयर डिम्याट खातामा जम्मा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०५ असार २०८०, मङ्गलबार
535Shares
उपकार लघुवित्तको बोनश शेयर डिम्याट खातामा जम्मा
ncell

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिएको छ । लिमिटेडको ६१.७५ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिएको हाे ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले साे बोनश शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हाे ।

Royal Enfield
nic asia capital

कम्पनीले आर्थिक वर्ष २०७८।७९का लागि वितरण गरेको बोनश शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिएको थियो ।

सो बोनस शेयर संस्थाको गत फागुन १८ गते सम्पन्न चौथो वार्षिक साधारणसभा पारित गरेको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
535SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?