National life

आइतबार दिउँसोदेखि फेसबुक डाउन, डेस्कटप प्रयोगकर्ता बढी प्रभावित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०३ साउन २०८३, आइतबार
919Shares
आइतबार दिउँसोदेखि फेसबुक डाउन, डेस्कटप प्रयोगकर्ता बढी प्रभावित
ncell

काठमाडौँ। आइतबार दिउँसोदेखि सामाजिक सञ्जाल फेसबुकमा प्राविधिक समस्या देखिँदा धेरै प्रयोगकर्ता प्रभावित भएका छन्। विशेषगरी करिब १ः३० बजेदेखि डेस्कटपमार्फत खाता खोल्न नसकिएको भन्दै प्रयोगकर्ताले गुनासो गरेका छन्।

प्रयोगकर्ताको स्क्रिनमा देखिएको सूचनामा साइटमा आएको त्रुटिका कारण खाता अस्थायी रूपमा उपलब्ध नभएको उल्लेख गरिएको छ। समस्या समाधानका लागि केही समयपछि पुनः प्रयास गर्न पनि सुझाव दिइएको छ।

Royal Enfield
nic asia capital

यो समस्या सबै प्रयोगकर्तामा फैलिएको हो वा सीमित खातामा मात्र देखिएको हो भन्नेबारे आधिकारिक जानकारी भने सार्वजनिक भएको छैन।

यो समाचार शेयर गर्नुहोस्
919SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?