National life

अमेरिकी डलरको भाउ थोरैले बढ्यो, अन्य मुद्राको सटही दर यस्तो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ जेठ २०८२, शुक्रबार
513Shares
अमेरिकी डलरको भाउ थोरैले बढ्यो, अन्य मुद्राको सटही दर यस्तो
ncell

काठमाडौँ । अमेरिकी डलरको भाउ आज थोरै बढेको छ । नेपाल राष्ट्र बैंकका आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३६ रुपैयाँ ७४ पैसा कायम भएको छ । यस्तै, खरिददर १३६ रुपैयाँ १४ पैसा कायम भएको छ । यसअघि बिहीबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३६ रुपैयाँ ७४ पैसा र खरिददर १३६ रुपैयाँ १४ पैसा थियो ।

Royal Enfield
nic asia capital

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५३ रुपैयाँ ५८ पैसा रहेको छ भने खरिददर १५२ रुपैयाँ ९१ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १८२ रुपैयाँ २६ पैसा र खरिद दर १८१ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९० पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ६६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ०९ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ १९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुवेती एक दिनारको खरिद दर ४४४ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्री दर ४४६ रुपैयाँ २२ पैसा तोकिएको छ। त्यसैगरी, बहरिनी एक दिनारको खरिद दर ३६२ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६३ रुपैयाँ ९२ पैसा रहेको छ । ओमानी एक रियालको खरिद दर ३५४ रुपैयाँ ८० पैसा र बिक्री दर ३५६ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
513SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?