National life
cg eloctronics

आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण : कुन देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ असार २०८२, मङ्गलबार
728Shares
आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण : कुन देशको कति ?
muktinatha bikash bank

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५६ पैसा र बिक्रीदर १६१ रुपैयाँ २६ पैसा, युके पाउण्डस्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ १५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७३ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यता, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १९ पैसा र बिक्रीदर ९० रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ४२ पैसा र बिक्रीदर १०० रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ २० पैसा र बिक्रीदर १०७ रुपैयाँ ६७ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६० पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८३ पैसा कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
everest bank
1 137.28 137.88
eur (European Euro)
1 160.56 161.26
gbp (UK Pound Sterling)
1 185.15 185.96
chf (Swiss Franc)
1 172.41 173.16
aud (Australian Dollar)
1 90.19 90.59
cad (Canadian Dollar)
1 100.42 100.86
sgd (Singapore Dollar)
1 107.20 107.67
jpy (Japanese Yen)
10 9.32 9.36
cny (Chinese Yuan)
1 19.15 19.24
sar (Saudi Arabian Riyal)
1 36.60 36.76
qar (Qatari Riyal)
1 37.67 37.83
thb (Thai Baht)
1 4.24 4.26
aed (UAE Dirham)
1 37.37 37.54
myr (Malaysian Ringgit)
1 32.28 32.42
krw (South Korean Won)
100 9.94 9.99
sek (Swedish Kroner)
1 14.32 14.39
dkk (Danish Kroner)
1 21.52 21.61
hkd (Hong Kong Dollar)
1 17.49 17.56
kwd (Kuwaity Dinar)
1 449.45 451.41
bhd (Bahrain Dinar)
1 364.15 365.74
omr (Omani Rial)
1 356.59 358.15

यो समाचार शेयर गर्नुहोस्
728SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?