National life

एलआइसी नेपालको नयाँ सञ्चालकमा रत्नाकर पटनायकको आगमन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ असार २०८२, सोमबार
542Shares
एलआइसी नेपालको नयाँ सञ्चालकमा रत्नाकर पटनायकको आगमन
ncell

काठमाडौँ। लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सञ्चालकमा रत्नाकर पटनायक नियुक्त भएका छन्।

पटनायक नियुक्ति हुन अगाडि सञ्चालक रहेका तबलेश पाण्डेको पदावधि समाप्ति भएपछि नयाँ सञ्चालकका रूपमा पटनायकलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

कम्पनी सञ्चालक समितिको असार ४ गते बसेको बैठकको निर्णयले उनलाई सञ्चालक पदमा नियुक्त गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
542SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?