National life

केन्द्रीय अनुगमन समितिले बजार अनुगमनलाई तीव्रता दिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१५ साउन २०८०, सोमबार
535Shares
केन्द्रीय अनुगमन समितिले बजार अनुगमनलाई तीव्रता दिने
ncell

काठमाडौँ । केन्द्रीय अनुगमन समितिले बजार अनुगमनलाई तीव्रता दिने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको केन्द्रीय अनुगमन समितिको बैठकले यस्ताे निर्णय गरेको हो ।

भारतले चामलको निर्यातमा रोक लगाएपछि नेपाली बजारमा चामलको मूल्य बढेको बताइएको छ । समितिको बैठकले अनुगमनका क्रममा बिचौलियाको पहिचान गरी कारबाही गर्ने निर्णय गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैठकले महामारीको रुपमा फैलिएको लम्की स्किन नियन्त्रण गर्ने पनि निर्णय गरेको छ ।

बैठकमा मुख्य सचिव डा. बैकुण्ठ अर्यालसहित वाणिज्य, गृह र कृषि सचिवलगायतको सहभागी रहेका थिए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
535SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?