National life

ग्लोबल आइएमई बैंकको सिनियर डेपुटी सिइओमा सुरेन्द्रराज रेग्मी नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०२ असोज २०८०, मङ्गलबार
479Shares
ग्लोबल आइएमई बैंकको सिनियर डेपुटी सिइओमा सुरेन्द्रराज रेग्मी नियुक्त
ncell

काठमाडौं । ग्लोबल आइएमई बैंकको सिनियर डेपुटी सिइओमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्।

श्रवणलाल मास्केले राजीनामा गरेपछि बैंकको सिनियर डेपुटी सिइओ पद खाली थियो। उक्त पदमा उनी नियुक्त भएका हुन् ।यसअघि उनी बैंकको डेपुटी सिइओ थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

रेग्मीसँग ३४ वर्ष लामो बैंकिङ अनुभव छ। उनले युनिभर्सिटी अफ वेल्स बेलायतबाट अर्थशास्त्रमा स्नातकोत्तर र एमबीएसम्मको अध्ययन पुरा गरेका छन्।

https://aarthikvoice.com/archives/13035

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
479SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?